नगरपालिका

दुई पालिकामा दुई दिन सार्वजनिक बिदा !

बैतडीका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले मेलाको अवसरमा बिदा दिएका हुन् ।

ताजा अपडेट