नगरपालिका
वेपत्ता पारिएको व्यक्तिको परिवारलाई विदुर नगरपालिकाद्धारा आर्थिक सहयोग
द्धन्दको समयमा वेपत्ता पारिएका विदुर नगरपालिका वडा नं ४ निवासी रामजि रेग्मिको परिवारलाई विदुर नगरपालिकाले नगद प्रदान गरेको छ ।