नगरपालिका

बेलकोटगढी नगरपालिकाले गर्यो १९ विद्यालयको कक्षा घटुवा

नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।