काठमाडौ–४ मा मतगणना सुरु, गगन थापा र राजन भट्टराईबीच प्रतिस्पर्धा

| २०७९ मंसिर ५ गतेमा प्रकाशित
काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना भर्खरै सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका–२ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगणना सुरु भएको हो ।
 
सर्वत्र चाँसोको रुपमा रहेको यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट