राजनीति
सहि भए आन्दोलन किन र गलत भए पास किन ?
ब्याख्यात्मक टिप्पणीको एकाधिकार बिबेक शून्य नेपाली सांसदमा होइन MCC को मुल मस्यौदाकार अमेरिका सङ्ग निहित हुञ्छ। नदिनाला बेच्ने संकल्प प्रस्ताव को अपार सफलता पश्चात देशै बेच्ने ब्याख्यात्मक टिप्पणी भनेको सार्भमौसत्ता र अखण्डता को बिरुद्धमा प्रयोग भएको प्रजातन्त्र हुँदै गणतन्त्र सम्मले दिने उपहार हो।

