राजनीति
भिजिट भिसा प्रकरणमा कांग्रेस, एमाले र माओवादीबीच दुईबुँदे सहमतिपछि एक्लियो रास्वपा
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू विभाजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लिएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)बीच सदन खोल्नका लागि दुई बुँदे सहमति कायम भएको छ । रास्वपाकाे स्थान भने खाली छाडिएकाे छ ।

