राजनीति

नुवाकोटमा केपी ओली (फोटो फिचर)

शुक्रबार नेकपा एमाले नुवाकोटद्धारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आएका हुन् । उक्त कार्यक्रमका केहि तस्वीरहरु :