३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने

| २०७९ जेठ १५ गतेमा प्रकाशित

काठमाडौं । आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ ।

सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्