प्रधानमन्त्री प्रचण्ड २६ गते नुवाकोट आउदैँ

| २०८० माघ २३ गतेमा प्रकाशित

नुवाकोट- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) माघ २६ गते नुवाकोट आउने भएका छन् । नुवाकोट महोत्सव २०८० को उद्घाटनका लागि प्रधानमन्त्री दाहाल नुवाकोट आउने भएका हुन् ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ देखि फागुन ७ गतेसम्म विदुरमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सायद 1 व्यक्ति, मञ्च  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया दिनुहोस्