नुवाकोट- ककनी गाउँपालिका वडा नम्बर २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे (मिलन) ले १०८५ मत प्राप्त गरि विजयी भएका छन।
त्यस्तै नेपाली कांग्रेसले ५८७, नेकपा एमाले ३४१, रास्वपा ८३, राप्रपा २८, मंगोल नेशनल २६, नेकपा समाजवादी २३, नाउपा १६, नेमकिपाका १४ र स्वतन्त्रले १ मत प्राप्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस्