राजनीति

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शुक्रबार अपराह्न सिंहदरबारमा आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो।

ताजा अपडेट