राजनीति
शनिवार रवि लामिछाने नुवाकोट आउँदै !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने २५ गते शनिवार नुवाकोट आउने भएका छन् । लामिछाने शनिवार हुने बृहत खुल्ला सभालाई सम्बोधन गर्न आउँने भएका हुन् ।