समाज

देवीघाट जालपा क्लवको अध्यक्षमा नविन चित्रकार सर्वसम्मत चयन

विदुर नगरपालिका वडा नं ५ मा रहेको देवीघाट जालपा क्लवको अध्यक्षमा नविन चित्रकार सर्वसम्मत चयन भएका छन् । शनिवार भएको भेलाले अध्यक्षमा उनलाई सर्वसम्मत चयन गरेको हो ।

ताजा अपडेट