समाज
कीर्तिको मायाले लेख्न प्रेरित गर्यो : प्रा.डा. रमेशचन्द्र अधिकारी
धादिङ जिल्लाको सुनौला वजार नेवारपानीमा वि.सं. २०१० साउन १८ गते पिता पदम प्रसाद अधिकारी र माता दुर्गा देवी अधिकारीको कोखवाट जन्मनु भएको रमेशचन्द्र अधिकारी नेपालका प्रसिद्ध प्राध्यापक तथा साहित्यकार हुनुहुन्छ ।

