समाज
धादिङको नौबिसे-मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।