मुख्य समाचार

पुरु लम्सालको वृत्तचित्र ‘गोरु पर्व’ ढाका फिल्म फेस्टिबलमा छनोट

विश्वमै प्रतिष्ठित मानिने ढाकामा गरिने ‘ढाका फिल्म फेस्टिबल’ मा वृत्तचित्र ‘गोरु पर्व’ छनोट भएको छ ।