मुख्य समाचार

गाउँपालिकाका पूर्वअध्यक्ष भ्रष्टाचारमा दोषी ठहर, १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय

रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित पाँच जनालाई दोषी ठहर गरेको हो ।

ताजा अपडेट