पालिका विशेष
शिवपुरी वडाकप फुटबल प्रतियोगिता सुरु
नुवाकोटको शिवपुरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा नंं। २ र वडा नंं। ५ ले विजयी सुरुवात गरेका छन् ।