पालिका विशेष

कुशे गाउँपालिका बन्यो नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन पालिका

जाजरकोटको कुशे गाउँपालिका नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ ।

ताजा अपडेट