पालिका विशेष
सेवा सुविधावापतको रकम बाढीपहिरो पीडितलाई दिने मेयर खरेलको घोषणा
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो सेवा सुविधावापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।