पालिका विशेष

तोकिएको विद्यालयमा तत्काल हाजिर हुन शिक्षकलाई अध्यक्ष अधिकारीको निर्देशन

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णय अनुसार तत्काल तोकिएको विद्यालयमा हाजिर हुन शिक्षकहरुलाई निर्देशन दिएका छन् ।