खेलकुद

विश्वकप खेल्न पाउनु आफुँलाई भाग्यमानी ठान्छु: कप्तान पौडेल !

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् ।

ताजा अपडेट