आर्थिक
आजदेखि नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म साट्न पाइन्छ ?
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि नयाँ नोट साट्न थालेको छ ।