आर्थिक

रसुवागढी नाकाहुँदै तीन महिनामा ४६ देशका नागरिक नेपाल भित्रिए

चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।

ताजा अपडेट