आर्थिक

नुवाकोट र रसुवाका ६ कृषक नगदसहित सम्मानित

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र नुवाकोट मार्फत जिल्लाको उत्कृष्ट तीनजना किसानलाई बुधबार केन्द्रको कार्यालय विदुरमा नगद रु १५ हजारसहित सम्मान गरेको छ ।

ताजा अपडेट