आर्थिक
भारतलाई नेपालले बेच्यो ११ अर्ब ८० करोडको बिजुली
विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।