आर्थिक

७५३ स्थानीय तहले आज बजेट ल्याउँदै

७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने हुन्छ ।

ताजा अपडेट