आर्थिक
राष्ट्र बैंकले सुकिला नोट बाँड्दै, कतिसम्म साट्न पाइन्छ ?
नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो ।