पालिका विशेष

काठमाडौं महानगरले ११ महिनामा उठायो आठ अर्ब राजस्व

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।