पालिका विशेष

हेलिकप्टरका लागि गाउँपालिकाबाट कुनै पनि रकम भुक्तानि भएको छैन : प्रमुख प्रशासकीय अधिकृत

हरेक वर्ष नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ३ तारुकामा माघ १ गते हुदैँ आएको गोरु जुधाइ मेलामा प्रमुख अतिथि सहितको टिम हेलिकप्टरमा आएको विषय विवादित भएको छ ।