समाज
एनआरएनए आईसीसी उप-महासचिव प्रत्यासी भट्टराईका १० प्रतिवद्धता !
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी २०२३-२०२५ को उप-महासचिव पदको लागि सन्तोष भट्टराईको उम्मेदवारी रहेको छ । जर्मन वसोवास गर्दै आएका भट्टराईले उम्मेदवारी दर्ता संगै आफ्नो १० प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

