जनप्रतिनिधि
यस्तो छ सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बुझाउने साझा पत्र !
सात प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।