जनप्रतिनिधि

प्रधानमन्त्री देउवाले गरे किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

प्रधानमन्त्री शेर बहादुर देउवाले जिल्लाको किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गरेका छन् । सोमबार दुवै पालिकाको भवन उद्घाटन गरिएको हो ।