जनप्रतिनिधि
पहिलो दिन नै सिसडोल र बञ्चरेडाँडा पुगे मेयर बालेन
काठमाडौँ महानगरपालिकाको नगरप्रमुख (मेयर) मा नवनिर्वाचित बालेन्द्र साह (बालेन) धन्यवाद ज्ञापन र्यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्।