समाज
बालेन र हर्कको विजयमा नुवाकोटका युवाले गरे धन्यवाद र्याली
काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकामा हर्क राई (साम्पाङ्ग) तथा देशभर स्वतन्त्ररुपमा विजयहुन सफल ब्यक्तित्वको खुशीयालीमा नुवाकोटमा युवाहरुले धन्यवाद र्याली सम्पन्न गरेका छन् ।

